आज (बुधबार) सुन प्रतितोला एक सयले बढेर ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन ९४ हजार ८ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १२ सय २० रुपैयाँ तोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया