सरकार कोरोना उपचार निशुल्क गर

सरकार कोरोना उपचार निशुल्क गर
सरकारले कोबिड१९(कोरोना) रोगको महामारीबाट पीडितलाई निशुल्क उपचार नगर्ने जनबिरोधी कुरा गरेको छ । संबिधानमा स्पष्ट लेखेको आधारभुत उपचार निशुल्क गर्ने राज्यको दायित्वलाई ओली सरकारले उंलघन गरि जनपिराहा काम गरेकोमा सर्बत्र बिरोध भएको छ । सुरु सूररुमा कोरोना रोगको महामारी भित्रदाको समयमा सरकारले डाँडै थर्काएर भन्यो रोगिलाई लाग्ने उपचार खर्च सबै सरकारले ब्यहोर्छ । तर अहिले पनि त्यही सरकारका तिनै मन्त्रि भ...

अतिविपन्नमा कोरोना परीक्षण खोइ ?

अतिविपन्नमा कोरोना परीक्षण खोइ ?
सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण देखिएका विपन्न नागरिकको उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । विपन्न नागरिकको पहिचानका लागि के गर्ने भन्ने ठोस योजना स्वास्थ्य मन्त्रालयसँग छैन । गरिबी निवारण नीति २०...

क्वारेन्टाइन व्यवस्थित गर ( सम्पादकिय )

क्वारेन्टाइन व्यवस्थित गर ( सम्पादकिय )
अहिले विश्वभरी नै कोरोनाको संक्रमितहरु दिन प्रति दिन बढिरहेको अवस्था छ । जसले गर्दा विश्व आक्रन्त बनेको छ । कोरोनाको अत्ति संक्रमणको जोखिमबाट आफूलाई कसरी टाढा राख्न सकिन्छ । त्यसमा सबैले ध्यान दिनु पर्ने देखिन्छ । अहिले भारत लगायतका अन्य देशहरुबाट नेपाली नागरिकहरुलाई नेपाल फिर्ता ल्याइरहेको अवस्था छ । जसले गर्दा संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । विदेशबाट ल्याइएका नागरिकहरुलाई क्वारेन्टाइनमा र...

८० प्रतिशत पनि मत नखस्नु राम्रो विषय हो सरकार ?

८० प्रतिशत पनि मत नखस्नु राम्रो  विषय हो सरकार ?
यतिखेर देश उपनिर्वाचनको माहोलले तत्तिएको छ । सनिवार देशभरका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह उपनिर्वाचन अन्तर्गत रिक्त स्थानमा निर्वाचन भएको हो । प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका ४८ (प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष र वडाध्यक्ष) सिटका लागि मतदान भएको हो । यतिखेर देशभरबाट निर्वाचन परिणामहरु सार्वजनिक भैरहेका छन् । यतिखेर दलहरु आफ्नो बिरासत बचाउने र अर्काको विरासत...

हतियारसहित पक्राउ परेका तरुण दल सभापति जेल चलान

हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिएका हुन्। उनका अनुसार शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने एक लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ। सरकारी वकिल...

काग तिहारको दिन कुन राशिले के किन्ने , पूजा कसरी गर्ने ? राशि अनुसार यसरी उठाउनुस् लाभ !

काग तिहारको दिन कुन राशिले के  किन्ने , पूजा कसरी गर्ने ? राशि अनुसार यसरी उठाउनुस् लाभ !
पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने गरिन्छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराई क्षेत्रमा नयाँ-नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रही आएको छ । धनतेरस पछिल्लो...

घोपा क्याम्प जाने बाटोमा खाल्डै खाल्डोः कसले बनाउछ सरकार ?

घोपा क्याम्प जाने बाटोमा खाल्डै  खाल्डोः कसले बनाउछ सरकार  ?
धरानको वीपी कोईराला विज्ञान प्रतिष्ठान अस्पताल  जाने बाटो खाल्डै खाल्डो भएकोले    विरामी लान सास्थी भएको छ । दिनहुँ एम्बुलेन्स ओहोरदोहोर गर्ने मूख्य बाटो नै बिग्रिएको लामो समय भयो  तर सडक मर्मत गर्न कसैले चासो नदेखाउँदा विरामी बचाउँन अस्पताल जानेहरु  अस्पताल पुग्ने बेला सम्म  विरामी हुने गरेका छन । बाटो बिग्रेको महिनौ बितिसक्यो । कालोपत्रे सडक भत्किीएर   खाल्डै खाल्डोले भएको छ तर   पनि धरानका ज...

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला
तेह्रथुम / जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर सुक्रबारे बजारमा ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेलाको आयोजना हने भएको छ । “खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” भन्ने मुल नाराका साथ परम्परादेखी लाग्दै आएको मेलाको अबसरमा छथरलाई खेलकुद क्षेत्रबाट पर्यटन बिकास गर्ने उदेश्यका साथ खेलकुद पर्यटन मेलाको आयोजना गर्न लागीएको हो । छथर गाउँपालिकाको आर्...

धरानका अग्रवाल भए फेस अफ मारवाडी

धरानका अग्रवाल भए फेस अफ मारवाडी
धरान । धरानका राहुल अग्रवाल मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा विजेता बन्न सफल भएका छन । उनी सँगै मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल घोषित भईन । काठमाण्डौमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गरी उनीहरुले निर्णायकहरुको मन जित्दै बिजयी भएका हुन । दुबैले फेस अफ मारवाडीको उपाधिसँगै ५० हजार नगद र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । फेस अफ मारवाडीको दोस्रो सिज...

खडेरीले मरेको बीउ रोप्दै ओखलढुङ्गाका किसान

खडेरीले मरेको बीउ रोप्दै ओखलढुङ्गाका किसान
ओखलढुङ्गा / जिल्लाका किसानले भर्खर धान र कोदो रोप्न थालेका छन् । लामो समय खडेरीका कारण रोपाइँ गर्न नसकेका किसानले वर्षापछि रोपाइँको काम थालेका हुन् । अघिल्ला वर्ष असार पहिलो साता नै धान तथा कोदो रोप्ने काम अन्तिम चरणमा पुग्ने भए पनि पानी अभावले यस वर्ष ढिला रोपाइँ गरिएको रुम्जाटारका किसान खड्गकुमारी दाहालले बताउनुभयो । “खडेरीले बीउ राख्न दिएन, धाराको पानीले राखेको बीउ पनि उम्रन नपाउँदै घामले सु...