नेपालमा थप १९ सय ८० संक्रमित थपिए

नेपालमा थप १९ सय ८० संक्रमित थपिए
नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ९ सय ८० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ

नेपालमा ९० प्रतिशत कोरोना संक्रमित संक्रमण मुक्त भई डिस्चार्ज

नेपालमा ९० प्रतिशत कोरोना संक्रमित संक्रमण मुक्त भई डिस्चार्ज
नेपालमा कोरोना संक्रमण निको हुनेको संख्यामा उल्लेख्य सुधार हुँदै ९० प्रतिशत बढी निको भएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ९० दशमलव ३४ प्रतिशत संक्रमित निको भएका छन्। देशभर २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण देखिँदा अहिले २० हजार एक सय ६६ संक्रिय संक्रमित छन्। अहिलेसम्म एक हजार ३ सय २१ जनाको मृत्यु भएको छ। विश्वमा भने झन्डै ६ करोड मानिसमा कोरोना संक्रमण प...

देशभर २४ घण्टामा १६ सय ६९ संक्रमित थपिए, संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुग्यो

देशभर २४ घण्टामा १६ सय ६९ संक्रमित थपिए, संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुग्यो
मुलुकमा थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ६ सय ६९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।

चिसो मौसममा यसरी स्वस्थ्य रहनुहोस्

चिसो मौसममा यसरी स्वस्थ्य रहनुहोस्
जाडो मौसम कतिपयलाई मनपर्ने भएपनि यसले स्वास्थ्यमा विभिन्न समस्याहरु निम्ताउँछ । बिशेषतह गर्मी मौसममा भन्दा जाडो मौसममा बालबालिका र बृद्धबृद्धालाई चिसोका कारण स्वास्थ्यमा विभिन्न समस्याहरू देखापर्ने गर्छन् । चिसोबाट जोगिन सकियो भने धेरै रोगहरूबाट बच्न सकिन्छ । – पर्याप्त न्यानो कपडा लगाउनुपर्छ। टोपी, मफलर, पन्जा र मोजा लगाउन बिर्सनुहुदैन । बिशेषगरी बाहिर निस्कदा सचेत रहनुपर्छ। – बिहान पर्य...

प्रदेश १ मा ३६८ डिस्चार्ज, १३५ संक्रमित थपिए

प्रदेश १ मा ३६८ डिस्चार्ज, १३५ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३६५ र न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५८८ पुगेको छ । प्रदेश १ मा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३–३ र पाँचथरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ५०, बुढीगंगामा ३,...

निमोनिया घातक, कोरोनाले यी मानिस धेरै जोखिममा

निमोनिया घातक, कोरोनाले यी मानिस धेरै जोखिममा
कोरोना भाइरसका ८० प्रतिशत संक्रमण हल्का वा मध्यम छन् । तर, गम्भीर संक्रमणले शरीरको महत्त्वपूर्ण कामकाजमा प्रभाव पार्न सक्छ । कोभिडको संक्रमणमा सबैभन्दा ठूलो जटिलताको डर, निमोनिया हो । निमोनिया जीवनलाई जोखिममा पार्ने समस्या हो जसले फोक्सोलाई असर गर्छ । स्वास्थ्य विज्ञका अनुसार कोभिडले निम्त्याउने निमोनिया घातक हुन सक्छ, जुन जो कोहीलाई पनि हुन सक्छ । कोभिडबाट संक्रमित भएका महिलाको तुलनामा पुरु...

देशभर २४ घण्टामा २१०३ कोरोना संक्रमित थपिए

देशभर २४ घण्टामा २१०३ कोरोना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार १०६रहेको छ ।

जाडोको मौसममा तौल कम गर्न यो भिटामिन आवश्यक

जाडोको मौसममा तौल कम गर्न यो भिटामिन आवश्यक
जाडोको मौसममा धेरै भोक लाग्ने हुँदा तौल कम गर्न गाह्रो हुन्छ । बाहिर चिसोका कारण निस्कन मन नलाग्ने हुँदा अल्छीका कारण भोक बढाउने गर्छ । जसकारण तौल बढ्ने सम्भावना धेरै रहन्छ । तर, अध्ययनका अनुसार एक भिटामिन छ जसले जाडो मौसममा फ्याटलाई उत्पादन गर्ने प्रक्रियालाई उत्प्रेरित गर्न सक्छ । आणविक मेटाबोलिज्ममा हालसालै प्रकाशित गरिएको एक अध्ययनअनुसार भिटामिन एले बोसो बर्न गर्ने प्रक्रिया अर्थात् ‘ब्राउन...

भान्छामै पाइन्छ कोरोनाको औषधि !

भान्छामै पाइन्छ कोरोनाको औषधि !
आम नेपालीको भान्छामा दैनिक प्रयोग हुँदै आएका मसला कोरोना–१९ सँग लड्ने औषधिका रूपमा काम सकिने आयुर्वेद उपचार पद्धतिले देखाएको छ। भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले कोरोना–१९ सँग लड्ने क्षमता वृद्धि गर्न आयुर्वेद उपचार पद्धतिले देखाएको हो । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कार्यका...

जान्नुहोस ! तपाईको ओठ कालो बनाउँछ यी ६ गल्तीले गर्दा..

जान्नुहोस ! तपाईको ओठ कालो बनाउँछ यी ६ गल्तीले गर्दा..
महिला होस् वा पुरुष । आफ्नो ओठ गुलाबी होस् भन्ने चाहाना सबैको हुन्छ । तर, हामी जानअनजान केही यस्ता गल्ती गर्न पुग्छौं, जसले ओठ कालो बनाइरहेको हुन्छ । जान्नुहोस्, ती ६ गल्ती बढी कफी पिउनु : दिनभरमा १/२ पटक कफी पिउनु ठीकै मानिन्छ। तर, त्योभन्दा बढी मात्रामा कफी पिउनाले यसमा रहेको क्याफिनले ओठलाई विस्तारैविस्तारै कालो बनाउँदै लग्छ।।**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** कम पानी पिउनु : कम पानी...